Video

दुई तला*माथीबाट ख*सेकी बच्चीलाइ एक युवाले च्या*प्प समाए, विश्वभर भयो प्रसं*शा-हेर्नुहोस् [भिडियो सहित]

टर्की– मानिस कहिलेकाही भगवान सावित बन्छ । चलचित्रमा देखाइएको दृष्य बास्तविक बन्छन् । टर्कीको इस्तानबुलमा यस्तै अपत्यारीलो तर सत्य घ’टना भएको छ ।

एक १७ वर्षीय युवकले दुई तल्लामाथिबाट सडकमा खसेकी बच्चीलाई बीचैमा समातेका छन्। उनी त्यही उभिएर बसेको बेला माथीबाट बच्ची झ्यालबाट खस्छिन् । ख’स्दै गरेको देखेर उनले जमिनमा पछारीन नपाउँदै च्याप्पै समात्छन् । अल्जेरियाका फ्युजी जबातले नसमातेको भए ती बच्ची सडकमा बजारिन्थिन् र उनलाई जे पनि हुन सक्थ्यो।

उनि बाँच्ने सम्भावन निकै कम थियो तर उनि भगवानकको रूपमा देखा परे।यसैले उनी अहिले विश्वभरी साक्षत भगवान भनेर फैलिएका छन् । दृष्य र भिडियो सर्वत्र सेयर भइरहेको छ । अहिले उनलाइ प्रशंसा र धन्यवादको बर्ष भइरहेको छ।
भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close