News

उपत्यकामा

उपत्यकामा थप ४२ जनामा काेराेना देखिएकाे छ । शुक्रबार ४२ जना संक्रमित पहिचान भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल ८ हजार ६ सय ३ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा छन्। देशका २५ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण भएको छ।

Related Articles

Back to top button
Close