Entertainment

चर्चित माता सविता सरु शर्मा आचार्यको आज जन्मदिन

काठमाडौँ । चर्चित माता सविता सरु शर्मा आचार्यको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखि शुभचिन्तक, आफन्तहरुले शुभकामना दिइरहेका छन् ।धनकुटामा जन्मिएकी माता सरुले अलौकिक शक्तिका माध्यमबाट भविष्यवााणी गर्दैै आइरहेकी छिन्

भगवान् शिव र सरस्वतीले आँफुलाई ७ महिनामा नै अलौकीकि शक्ति दिएको दाबी गर्ने माताले अहिलेसम्म नेपालका ठूला राजनीतिककर्मी, समाजसेवी, ब्यबसायीहरुको पनि भविष्यवााणी गरेकी छिन् ।

मिडियामा धेरैजसो छाइरहने माता सरु स्पष्ट वक्ताका रुपमा पनि परिचित छिन् । कर्म गरेपछि फल मिल्ने कुरामा विश्वास राख्ने माता सरुलाई जन्मदिनको अवसरमा ओएस नेपालको लाखौँ लाख शुभकामना

Related Articles

Check Also
Close
Back to top button
Close