News

हिजो पुल्चोकमा आ’न्दोलनकारी नियन्त्रणमा ख’टिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

हिजो पुल्चोकमा आ’न्दोलनकारी नियन्त्रणमा ख’टिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बिहीबार पुल्चोकका आ’न्दोलनकारी नियन्त्रणमा ख’टिएका १८ प्रहरीसहित ५६ जना सु’रक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आ’न्दोलन नियन्त्रणमा ख’ट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।श्रोतका अनुसार आ’न्दोलन नियन्त्रणमा ख’टिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मे’ट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको ज’नाइएको छ ।त्यस्तै बिहीबार पुल्चोकमा पत्रकारको ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा हा’न्ने व्यक्ति पक्राउ परेका छन्।

रातो मच्छिन्द्रनाथको र’थ ता’न्ने क्रममा प्रहरी र स्थानीयबीच झ’डप भएको थियो। त्यसैबीच प्रेसको ज्याकेट तथा क्यामेरा बोकेर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने २१ वर्षीय अनिश महर्जनले प्रहरीमाथि ढुंगा हा’नेका थिए। उनले हा’नेको भिडिओ भाइरल भएपछि प्रहरीले अनुसन्धान था’लेको थियो। उनलाई शुक्रबार महानगरीय अ’पराध महाशाखाको टो’लीले पक्राउ गरेको एसएसपी दीपक थापाले जानकारी दिए

हामीसँग ती व्यक्तिले ढुंगा हा’नेको फु’टेज थियो, त्यसैको आधारमा हामीले उनलाई पक्राउ गर्न सफल भएका हौं,’उनले भने,’उनीमाथि सोधपुछ गर्दा घ’टना स्वी’कारेका छन्।’
काठमान्डौ , बिहीबार पुल्चोकमा पत्रकारको ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा हा’न्ने व्यक्ति पक्राउ परेका छन्। रातो मच्छिन्द्रनाथको र’थ ता’न्ने क्रममा प्रहरी र स्थानीयबीच झ’डप भएको थियो। त्यसैबीच प्रेसको ज्याकेट

तथा क्यामेरा बोकेर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने २१ वर्षीय अनिश महर्जनले प्रहरीमाथि ढुंगा हा’नेका थिए। उनले हा’नेको भिडिओ भाइरल भएपछि प्रहरीले अनुसन्धान था’लेको थियो। उनलाई शुक्रबार महानगरीय अ’पराध महाशाखाको टो’लीले पक्राउ गरेको एसएसपी दीपक थापाले जानकारी दिए

हामीसँग ती व्यक्तिले ढुंगा हा’नेको फु’टेज थियो, त्यसैको आधारमा हामीले उनलाई पक्राउ गर्न सफल भएका हौं,’उनले भने,’उनीमाथि सोधपुछ गर्दा घ’टना स्वी’कारेका छन्।’

बिहीबारको घ’टनामा सं’लग्न रहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।स्थानीय र प्रहरीबिच झ’डप हुँदा चार जना प्रहरी र एक स्थानीय घा’इते भएका थिए।

Related Articles

Back to top button
Close