News

काठमान्डौ , बिहीबार पुल्चोकमा प’त्रकारको ज्या’केट ल’गाएर प्र’हरीमाथि ढुंगा हा’न्ने व्य’क्ति प’क्राउ प’रेका छन्। रा’तो म’च्छिन्द्रनाथको र’थ ता’न्ने क्र’ममा प्र’हरी र स्था’नीयबीच झ’डप भ’एको थियो। त्य’सैबीच प्रे’सको ज्या’केट तथा क्या’मेरा बो’केर

म’हालक्ष्मी न’गरपालिका इ’माडोल ब’स्ने २१ वर्’षीय अ’निश म’हर्जनले प्र’हरीमाथि ढुं’गा हा’नेका थिए। उ’नले हा’नेको भि’डिओ भा’इरल भ’एपछि प्रहरीले अ’नुसन्धान था’लेको थियो। उनलाई शुक्रबार म’हानगरीय अ’पराध म’हाशाखाको टो’लीले पक्राउ ग’रेको ए’सएसपी दीपक थापाले जा’नकारी दिए ।

‘हामी’सँग ती व्य’क्तिले ढुं’गा हा’नेको फु’टेज थियो, त्यसैको आ’धारमा हा’मीले उ’नलाई प’क्राउ ग’र्न स’फल भ’एका हौं,’उ’नले भने,’उ’नीमाथि सो’धपुछ ग’र्दा घ’टना

स्वी’कारेका छन्।’ बि’हीबारको घ’टनामा सं’लग्न र’हेका १३ जनालाई प्र’हरीले प’क्राउ ग’रेको छ ।स्था’नीय र प्र’हरीबिच झ’डप हुँ’दा चार जना प्र’हरी र एक स्था’नीय घा’इते भ’एका थिए।

Related Articles

Back to top button
Close