News

रुसले निर्माण गरेको कोरोना खोपको शुरुवाती परीक्षणको नतिजा सकारात्मक

एजेन्सी । रुसको कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) वि’रुद्धको खोपको क्लि’निकल परीक्षणको शुरुवाती चरणको नतिजा सकारात्मक देखिएको छ ।मे’डिकल ज’र्नल द ले’सेन्टमा प्रकाशित सूचनाअनुसार क्लि’निकल परीक्षणको दुई चरणमा खो’पले कोरोना भाइरसवि’रुद्ध ल’ड्न आवश्यक ए’न्टिबडी विकास भएको पाइएको छ । ७६ जना मानिसमा गरिएको यो परीक्षणमा सहभागी मानिसहरुमा कुनै ज्व’रो आउनेजस्ता सामान्य सा’इड इ’फेक्ट मात्र देखिएको थियो ।शो’धकर्ताहरुले प्र’तिरक्षा प्रणालीको अर्को महत्वपूर्ण प’क्ष टी से’ल्सको बारेमा पनि अध्ययन गरेका थिए ।

२८ दिनमा मानिसको शरीरमा टी से’ल्सले पनि कोरोना भाइरसवि’रुद्ध काम गर्न शुरु गरेको अध्ययनमा पाइएको थियो ।क्लि’निकल परीक्षणको शुरुवाती दुई चरणले खोपको स’कारात्मक संकेत मात्र दिने तर यसको वास्तविक परीक्षा तेस्रो चरणको परीक्षणमा हुने वैज्ञानिकहरुले बताउँदै आएका छन् यसअघि नै रुसले आफ्नो ‘स्पु’तनिक भी’ विश्वको पहिलो कोरोना खो’प भएको घो’षणा गरिसकेको छ ।यद्यपि वैज्ञानिकहरुले भने आवश्यकताभन्दा छिटो खोपको घो’षणा गर्नु घा’तक हुने भन्दै खो’पको सु’रक्षामाथि आ’शंका व्यक्त गर्दै आएका छन् ।

Related Articles

Back to top button
Close