News

यो वर्ष विद्यालय र क्याम्पस न’खुल्ने

काठमाडौं, कोरोना सं’कटका कारण यो शैक्षिक सत्रमा विद्यालय र विश्वविद्यालय न’खुल्ने भएको छ। कोरोना सं’क्रमण झन् ब’ढ्न थालेपछि सरकारले विद्यालय नखोल्ने

निर्णय गर्दै वैकल्पिक वि’धिबाटै भइरहेको पठनपाठनलाई निरन्तरता दिने भएको हो। कोरोना संक्रमण रो’क्न चैत ५ गतेदेखि देशभरीका शैक्षिक संस्था ब’न्द गरिएका छन्।

जसकारण करिब ९० लाख विद्यार्थीहरुले विद्यालय गएर नियमित प’ठनपाठन गर्न पाएका छैनन्। वैकल्पिक कक्षालाई शैक्षिक सत्रमा ग’णना गर्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।

वैकल्पिक विधिमा घरमै सिकाइ, रेडियो पा’ठशाला, टेलिभिजन शिक्षण र भ’र्चुअल (अनलाइन )कक्षा गरी चार वटै विधिमा प’ठनपाठन गरिनेछ। विश्वविद्यालयमा समेत सोही विधिमा प’ठनपाठन हुने मन्त्री पोखरेलले बताए। ‘विद्यार्थी शि’क्षणसंस्थामा जान सक्ने अवस्था छैन, शिक्षक विद्यार्थीसम्म

पु’ग्नुपर्छ, त्यसका लागि घरमै सि’काइ, रेडियो, टेलिभिजन शि’क्षण र अनलाइनबाट प’ठनपाठन गराउँदा ब’ढी प्र’भावकारी देखिन्छ,’ मन्त्री पोखरेलले भने, ‘त्यही भएर वै’कल्पिक माध्यमबाट प’ठन पा’ठन गराएका हौं ।’वै’कल्पिक रुपमा गरिने प’ठनपाठनमा पाठ्यभार समेत घ’टाइएको छ।

Related Articles

Back to top button
Close