News

रो’गले भन्दा पनि भो’कले म’र्ने चि’न्ता

हेटौँडा । विश्वव्यापी महामारीका रूपमा लिइएको कोरोना भाइरस (को’भिड–१९) को सङ्क्रमण ब’ढ्दो छ । कोरोनाको ब’ढ्दो सङ्क्रमण रो’क्न भन्दै आर्थिक एवं मानवीय ग’तिविधि ठ’प्प गरिँदा मनोवैज्ञानिक, आर्थिक र सामाजिक क्षेत्रमा दी’र्घकालीन नकारात्मक प्रभाव पार्ने निश्चित प्रायः रहेको समाजशास्त्रका अध्ययताहरूको भनाइ छ ।पछिल्लो समयमा कोरोना भाइरसका नाममा त्रा’स सिर्जना गरिएको र ग’रिखाने वर्गको जीवन स’कसपूर्ण भएको भन्दै स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर काम गर्न दिनुपर्नेमा समाजशास्त्र अध्ययनकर्ताको जो’ड रहेको छ ।

उनीहरूका अनुसार निरन्तरको बन्दाबन्दी र नि’षेधाज्ञाका कारण मनोसामाजिक रूपमा समाजमा न’कारात्मक प्रभावहरू देखापर्न थालेकाले राज्यले सहज वातावरण निर्माण गर्न ढिलाइ गर्नु हुँदैन ।काभ्रे समाचारदाताका अनुसार, कोरोना नियन्त्रण गर्न गरिएको बन्दाबन्दी र नि’षेधाज्ञाले दैनिक ज्या’लादारी गरेर गु’जारा चलाउनुपर्नेहरू स’मस्यामा पर्न थालेका छन् । करिब चार महिनाको बन्दाबन्दी र हालै गरिएको नि’षेधाज्ञाले उनीहरूलाई दी’र्घकालीन र मध्यकालीन अ’सर परेको मनोविज्ञहरूको भनाइ छ ।बनेपा क्याम्पस प्रमुख एवं मनोविज्ञ पारस काफ्ले लामो समयको बन्दाबन्दी र निषेधाज्ञाले दी’र्घकालीन र मध्यकालीन अ’सर देखिन सक्ने औँल्याउनुहुन्छ ।

यस्तै अवस्था अभैm लम्बिने हो भने रो’गभन्दा पनि भोकले मानिस म’र्न थाल्ने पो हुन् कि भन्ने चि’न्ता थपिएको छ । उहाँले बन्दाबन्दी, नि’षेधाज्ञाभन्दा मानिसलाई सचेत गराउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।धादिङ समाचारदाताका अनुसार, कोरोना स’ङ्क्रमणको स’न्त्रास र लामो समयको बन्दाबन्दीले मानिसमा आर्थिक र मानसिक स’मस्याले पि’रोल्न थालेको छ ।लामो समयको बन्दाबन्दी र रो’गको स’न्त्रासले मानिसलाई दिन प्रतिदिन आर्थिक र मानसिक रूपले क’मजोर बनाउँदै लगेको छ । नीलकण्ठ बहुमुखी क्याम्पसका मनोविज्ञानका उपप्राध्यापक युवराज सुवेदी रो’गको कारण म’रिहाल्ने हो कि भन्ने चि’न्ताले मानिसलाई पि’रोलेको बताउनुहुन्छ ।

सुवेदीका अनुसार मानिसमा रोजगारी गु’मेर जीविकोपार्जनका लागि स’मस्या बन्दै गएको, को’रोनाको सङ्क्रमण र त्यसको प्रभावसम्बन्धी सञ्चार माध्यममा आउने सूचनाका कारण मानिसहरू ह’तोत्साही ब’न्दै गएका, पारिवारिक झ’गडा बढ्दै गएको र आ’त्मह’त्याका घ’टना बढ्न थालेको बताउनुहुन्छ ।लामो समयको ब’न्दाबन्दीका कारण बालबालिकाको ध्यान परिवार र अध्ययनमा भन्दा सामाजिक सञ्जालका वि’कृत चि’त्र र भिडियोतर्फ मो’डिन थालेको सा’ङ्कोष माध्यामिक विद्यालयका सामाजिक शिक्षक नवराज सापकोटा बताउनुहुन्छ । गोरखापत्र

Related Articles

Back to top button
Close