News

रुसले बनाएको कोरोना वि’रुद्धको खोप सु’रक्षित रहेको अनुसन्धाताहरूको दा’बी

एजेन्सी ।रूसले बनाएको भनिएको को’भिड– १९ वि’रूद्धको भ्याक्सिन ‘स्पु’तनिक–भी’ सु’रक्षित भएको अनुसन्धाताहरूले दा’बी गरेका छन्। दोस्रो चरणको क्लि’निकल परीक्षण पनि सफल भएसँगै भ्याक्सिन प्र’भावकारी र सु’रक्षित मानिएको

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ल्या’नसेट ज’र्नलमा प्रकाशित एक अध्ययनले रुसले गत महिना सफल परीक्षण गरेको दा’बी गरिएको सो भ्या’क्सिन सुरक्षित दा’बी गरिएको समाचार टाइम्स अफ इन्डियाले प्रकाशन गरेको छ। ७६ जनामा गरिएको अध्ययनमा सो भ्याक्सिनले मानिसमा कुनै पनि ग’म्भीर स’मस्या बिना नै शरीरमा ए’न्टिबडी वृद्धि गराएको दा’बी गरिएको छ।

शुक्रबार ला’न्सेन्टले ए’न्टीबडीमा वृ’द्धि गरेको उल्लेख गरेको हो। शुक्रबार ला’यनसेट ज’र्नलमा सो रिपोर्ट प्रकाशित भएको हो ।अध्ययनकर्ताले तथ्यांकहरु संकलनबाट भ्या’क्सिन सु’रक्षित र स्वयसंवी प्रयोगकर्तामा ग’म्भीरखालको प्र’तिकूल अ’सर नदेखिएको निष्कर्ष नि’कालेका छन् । भ्या’क्सिनले २१

दिनभित्र रो’गप्रतिरोधात्मक क्ष’मता उ’त्प्रेरित गरेको अध्ययनमा पाइएको छ ।११ अगष्टमा रुस विश्वमा कोरोना भाइरसवि’रुद्धको भ्या’क्सिन विकास गर्ने पहिलो मुलुक बनेको थियो । स्पु’तनिक–भी नाम दिइएको रुसी भ्या’क्सिन गे’मेलिया ने’ष्नल रि’सर्च सेन्टरले विकास गरेको हो ।

Related Articles

Back to top button
Close