News

रुपन्देहीमा भोलिदेखि लकडाउन खु’कुलो बनाउने निर्णय

बुटवल । रुपन्देहीमा जारी लकडाउनकाे माेडालिटी परिवर्तन गरिएकाे छ । भोलिदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएकाे छ जसअनुसार सिमित समयका लागि रुपन्देहीका बजार खुल्ने छन्। बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म व्यापार व्यवसाय खोल्न पाउने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएकाे छ। दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजेसम्म चल्नेछन्। बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य सुरक्षा मा’पदण्ड पालना गरी भी’डभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए।

तर, उद्योग व्यवसाय अन्तरगतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मा’पदण्ड तथा स्वास्थ्य सु’रक्षासम्बन्धि मा’पदण्ड वि’परीतका काम गर्न रोक लगाएको छ। यस्तै सरकारी कार्यालयहरुमा

भी’डभाड नहुने व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मा’पदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ। यस्तै सभा, गोष्ठी, तालिम, से’मिनार, सि’नेमा हल, पार्टी प्यालेस, हा’टबजार, सपिङ कम्प्लेक्स, डि’पार्टमेन्टल स्टोर, सै’लुन, ब्यु’टी पा’र्लर, स’मूहमा खेलिने खेलकुद, पूस्तकालय, सं’ग्रहालय, स्पा, स्वि’मिङ पुल, मनोरञ्जनस्थलहरु भने ब’न्द रहनेछन्।

प्र’शासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मा’पदण्डविपरीत श्रमिक तथा का’मदार ओ’सारपसार गर्न पनि नपाउने भनेको छ। यस्तै विभिन्न ना’का प्रयोग गरेर गै’रकानुनी रुपमा नेपाल भारत आ’उनजान पनि रो’केको छ। तर बे’लहिया ना’काबाट हुने आ’वतजावतलाई भने नेपाल सरकारले तो’केबमोजिम हुने भनेको छ।

Related Articles

Back to top button
Close