Entertainment

२६ हजार अस्ट्रेलियाली डलर मूल्य पर्ने झोला ज’लाइने

बिबिसी , अ’नुमतिविना एक महिलाले अस्ट्रेलिया आयात गरेको २६,००० अस्ट्रेलियाली डलर मूल्य पर्ने एउटा हा’तेझोला ज’लाइने भएको छ। फ्रान्सस्थित सेन्ट ल’रेन्ट बुटिकबाट ल्याइएको वि’लासी झोला पर्थबाट अस्ट्रेलियाली सी’मासुरक्षा

बल’का सदस्यले ज’फत गरेका हुन्। गोहीको छा’लाबाट निर्मित सामानहरू अस्ट्रेलियामा आयात गर्न पाइने भए पनि पसलेहरूले ७० अस्ट्रेलियाली डलर तिरी अ’नुमति लिनुपर्ने हुन्छ। अस्ट्रेलियाकी वातावरणमन्त्रीले आ’यात गर्न प्रक्रिया पुर्‍याउनुपर्ने कुराका लागि पछिल्लो घ’टना एउटा “महँगो ज’नाउघण्टी” भएको प्रतिक्रिया दिएकी छन्।

ती महिलाले २६,३१३ हजार अस्ट्रेलियाली डलर घाटा बे’होर्नुपर्ने भएपछि अस्ट्रेलियाको कृषि, जल तथा वातावरण मन्त्रालयले थप क’दम नचाल्ने निर्णय गरेको छ। अस्ट्रेलियामा व’न्यजन्तुसँग सम्बन्धित व्यापारमा सं’लग्न भएको पाइएमा अधिकतम १० वर्ष जे’ल स’जाय भो’ग्नुपर्ने र २,२२,०००

अस्ट्रेलियाली डलर ज’रिबाना तिर्नुपर्ने व्यवस्था छ। वातावरणमन्त्री सु’सान ली’ले भनिन्, “स’ङ्कटापन्न प्र’जातिहरूलाई दी’र्घकालसम्म ब’चाउन जी’वजन्य उत्पादनको व्यापारमा प्र’तिबन्ध लगाउन महत्त्वपूर्ण भएकोले हामी अनलाइनमार्फत् के खरिद गरिरहेका छौँ भन्नेबारे स’चेत हुनुपर्छ।”

गोहीका छा’लाबाट निर्मित सामानलाई अस्ट्रेलियाले अनुमति दिए पनि स’ङ्कटापन्न प्र’जातिहरूको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी सा’ईटिस सन्धिअन्तर्गत क’डा नि’यमन गरिन्छ। “अस्ट्रेलियामा कस्ता उत्पादन आउँछन् तथा यहाँबाट कस्ता जान्छन् र वन्यजन्तुको गै’रकानुनी व्यापारलाई रो’क्न सू’क्ष्म ढङ्गले सरकारले नि’गरानी गर्ने गरेको” पनि उनले बताइन्। त्यो

हातेझोला आयात गरेकी पसलेले फ्रा’न्समा सा’ईटिससम्बन्धी निर्यात अ’नुमति लिए पनि आ’यातका लागि अस्ट्रेलियामा अ’नुमति लिएकी थिइनन्। विश्वभरिका सरकारहरूले मा’नवीय दो’हनका सि’कार भएका गो’हीजस्ता प्र’जातिबाट बन्ने उ’त्पादनमा क’डाइ गर्दै आएका छन्।

Related Articles

Back to top button
Close