News

डियुटीमा खटिएको अवस्था बेहोस भएका प्रहरी जवानको मृत्यु

कञ्चनपुरमा राति डियुटीमा खटिएको अवस्था बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ।
दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नम्वर २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय

कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले शुक्रबार राती १२ बजेको समयमा ५ नम्बर पोष्टमा डिउटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएका थिए। उनी दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत रहेका थिए ।उनको आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

Related Articles

Back to top button
Close