News

ह्वातै घट्यो कुखुराको मासुको मूल्य , प्रतिकिलो…

तीन हप्तादेखि जा’री नि’षेधाज्ञाले फा’र्ममा त’यारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गि’रावट आएको छ । पो’ल्ट्रीको राजधानीका रुपमा प’रिचित चितवनबाट बा’हिरी जिल्लासम्म कुखुरा नि’र्यात गर्न नसक्दा मासुको मूल्यमा गि’रावट आएको हो । एक हप्ताअघि प्रतिकेजी खुद्रा रु ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु २०० पु’गेको छ । कोरोना भाइरसको स’ङ्क्रमण ती’व्र गतिमा ब’ढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा नि’षेधाज्ञा गरिएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको नि’षेधाज्ञाका कारण जिल्लाका मासु पसलहरु केही घण्टामात्र खुल्ने गरेका छन् ।नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले पो’ल्ट्री व्यवसाय अति सं’वेदनशील क्षेत्र भएकाले नि’र्बाधरुपमा सञ्चालन नहुँदा कृषक प्रत्यक्ष मा’रमा परेको बताउनुभयो । “४५ दिनभन्दा बढी कुखुरा पाल्दा उत्पादन लागत पनि उठ्दैन”, उहाँले भन्नुभयो, “कुखुरा र तरकारी एउटै जस्तै हो । लामो समयसम्म भ’ण्डार गरेर राख्न मिल्दैन । अहिले मासु ख’पत हुने ठाँउ ब’न्द जस्तै छ ।”

नेपाल ह्या’चरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बजार ख’पतको अनुमान गरेर कुखुराको च’ल्ला हा’ल्ने गरे पनि मुख्य ख’पत हुने ठाउँ ब’न्द हुँदा स’मस्या उत्पन्न भएको बताउनुभयो ।समान्यतया ब्वा’यलर कुखुराको चल्ला को’रल्न २२ दिन लाग्छ । २२ दिनअघि गरेर अनुमान अहिले नमिल्दा कुखुराको उत्पादन बढी र ख’पत कम हुँदा मुख्यमा भा’री गि’रावट आएको उनको भनाइ छ ।नि’षेधाज्ञाको प्र’भाव चल्ला उत्पादन गर्ने ह्या’चरी पनि परेको छ ।प्रतिहप्ता ४५ लाख चल्ला उ’त्पादन हुने यहाँ लकडाउनका कारण ३० लाख प्रतिहप्ता उत्पादन हुने गरेको छ ।

उत्पादन भएको चल्लामध्ये ५० प्रतिशतमात्र बिक्री हुने गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।बाँकी चल्ला अहिले पनि मा’रेरै फा’ल्नुपर्ने अवस्था छ । लागत मुख्यको ५० प्रतिशत कममा पनि चल्ला बिक्री भएका छैनन् । एउटा चल्लाको हालको मूल्य रु ३० छ भने लागत मूल्य रु ५६ पा’र्न आउने व्यवसायीहरु बताउँछन् ।उपत्यकामा पाँच लाख केजी मासु ख’पत हुन्छ भने नेपालभर दैनिक १० लाख किलो मासु ख’पत हुने गर्दछ । यहाँबाट काठमाडौँ, पोखरा र बुटवलमा कुखुरा नि’र्यात गर्ने गरिन्छ । रासस

Related Articles

Back to top button
Close