Entertainment

यस्तो हुन्छ आइतबार जन्मिएका व्यक्तिको भाग्य, तपाई नि आइतबार जन्मनुभएको हो कि?

काठमाडौँ । जुन बार हाम्रो जन्म हुन्छ त्यस बारको स्वामीको असर हाम्रो उमेर भरिनै पर्ने गर्छ । ज्योतिष शास्त्रका अनुसार स्वामी अलग ग्रह हो । यसले हाम्रो स्वभाव कस्तो हुन्छ र भविष्य समेत कस्तो हुन्छ त्यसबारे थाहा हुन्छ ।

जान्नुहोस् आइतबार जन्मिएका मानिस कस्ता हुन्छन् ?

आइतबार जन्मिएका व्यक्ति भाग्यशाली हुन्छन् ।

आयु अधिक हुन्छ ।

कम बोल्छन् ।

कलाकार हुन्छन् ।

मान सम्मान पाउँछन् ।

धर्मकर्ममा रुची हुन्छ ।

सबैलाई खुसी राख्न चाहान्छन् ।

उपाय : प्रत्येक विहान सुर्यलाई जल चढाए राम्रो हुन्छ ।

Related Articles

Back to top button
Close