News

निकै सनसनीपूर्ण घटना साख्खै दाजु बहिनी पक्राउ

काठमाडौं । सोलुखुम्बुमा एक आमाले प्रहरीमा हाडनाता करणीको उजुरी दिएपछि निकै स,नसनीपूर्ण घटनाको खुलासा भएको छ ।उजुरी दिने महिलाका आफ्नै छोराछोरी अर्थात साख्खै दाजु बहिनीले सहमतिमै यौ,न सम्बन्ध राखेको खुलासा भएको छ । ती दाजु बहिनीले बिहे गर्ने र परिआए गाउँ नै छाड्ने सहमतिमा यस्तो गरेका थिए ।बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले

जनाएको छ । आफ्ना छोरा र छोरीले हाडनातामै विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन् ।प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको बताएका छन् । उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै यौ,न सम्पर्क गरेको बताएका छन् उनी हरुलाई प,क्राउ गरेर हा,डनाता क,रणीमा मुद्दा चलाउने

प्रहरीले जनाएको छ ।काठमाडौं, भदौ १८ । सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रि यसभा सदस्यमा मनोनयन गरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई नियुक्तिका लागि सिफारिस गर्न शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।मन्त्रीपरिषद् बैठक शुक्रबार बिहान ११ बजे बस्ने तयारी छ।

Related Articles

Back to top button
Close