News

ललितपुरका सीडिओले भने- “दशैंसम्म निषेधाज्ञा गर्नुपर्छ “

काठमाडौं, २१ भदौ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकामा संक्र’मितको संख्या बढ्दै गएको भन्दै लकडा’उनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।

तीन जिल्लाका सीडीओहरुले ४ भदौबाट निषेधा’ज्ञा जारी गरेका थिए । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषे’धाज्ञा २४ गते सकिनेछ ।

त्यसको पूर्वं सन्ध्यामा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषे’धाज्ञा जारी राख्नुपर्ने तर्क गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा बैठकमा सीडीओ भट्टले निषे’धाज्ञालाई दशैंसम्म निरन्तरता दिनु पर्ने बताएका छन् ।

चाडपर्वका समयमा मानिसको आवतजावतले संक्र’मणको जोखि’म बढ्ने भन्दै दशैंसम्म निषे’धाज्ञा जारी राख्नु पर्ने बताए । तिजमा निषेधा’ज्ञा गरेकै कारण को’रोना संक्र’मण फैलन नपाएका कारण दशैंमा पनि गर्नुपर्ने उनको भनाइ छ । ‘दशैं आउँदैछ, केही सहज बनाएर निषेधा’ज्ञालाई जारी राख्नु पर्छ होला’ बैठकमा उनले भने ।

अर्को समाचार, प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Related Articles

Back to top button
Close