News

प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई कोरोना संक्रमण

कास्की । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।

गत बिहीबार कोरोना परीक्षणका लागि दिएको स्वाबको आइतबार आएको रिपोर्टमा पोजेटिभ देखिएपछि डीआईजी अर्याललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा अर्याललाई कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण देखिए पनि अवस्था सामान्य रहेका डीआईजी अर्याल आफ्नै क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।
कास्की । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।

गत बिहीबार कोरोना परीक्षणका लागि दिएको स्वाबको आइतबार आएको रिपोर्टमा पोजेटिभ देखिएपछि डीआईजी अर्याललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा अर्याललाई कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण देखिए पनि अवस्था सामान्य रहेका डीआईजी अर्याल आफ्नै क्वार्टरमै आइसोलेसनमा बसेका छन्

Related Articles

Back to top button
Close