News

हेर्दा हेर्दै सुनको भाउ अब पुरानो मुल्यतर्फ फर्किदै,फेरी घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजार केहि दिनदेखी ओरालो लागेको सु्नको मुल्य आज पनि ओरोला लागेको छ । साताको पहिलो दिन आईतबार सुन तोलामा ३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको थियो भने साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१० रहेको महासंघले जनाएको छ । *** पूरा विवरण को लागि तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close