News

‘कोरोनाबाट मृ’त्यु हुनेको ‘किड्नी, आँखा र लिभर नि’काल्ने गरिन्छ’ भनेर अ’फवाह फै’लाउने चिकित्सक पक्राउ

काठमाडौँ । कोरोना भाइरसबाट मृ’त्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखा र लि’भर निकाल्ने गरिन्छ’ भन्दै अ’फवाह फै’लाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अ’पराध

महाशाखाबाट ख’टिएको टोलीले सुब्बालाई सोमबार ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो । प्राकृतिक चिकित्सक लिम्बुले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छि’र्न नदिएर संक्रमणबाट मृ’त्यु भएकाको शरीरको अं’ग नि’कालेर बेच्ने गरेको’ बताएका थिए । सुब्बाको अन्तरर्वाता ९२ हजारले हेरेका छन् ।

‘नेपालमा कोरोना नै छैन, नत्र सडकमा बस्नेलाई किन लाग्दैन ?’ भन्दै उनले सो युट्युब च्यानलमा भनेका छन्– ‘सरकारमा म’गन्तेहरु बसेका छन्, कोरोना भ्रष्टाचार गर्ने ब’हाना बनेको छ ।’ प्राकृतिक चिकित्सक सुब्बाले कोरोनावि’रुद्ध आफूले भ्या’क्सिन बनाएको दा’वी गरेका छन् । उनले अ’फवाह

फै’लाउने अभिव्यक्ति दिएको हुनाले पक्राउ गरिएको महानगरीय अ’पराध महाशाखाका एसएसपी दिपक थापाले बताए । मु’लुकी अ’पराधसंहिता ०७४ को दफा ७० मा झु’टा अ’फवाह फै’लाएमा वा प्रचार प्रसार गरेमा १ बर्ष कै’द वा १० हजार रुपैयाँ ज’रिवाना अथवा दुवै स’जाय हुने का’नुनी व्यवस्था छ ।

Related Articles

Back to top button
Close