Video

विजय शाहीले यसरि उल्लु बनाए जनतालाई, दोस्रो पटक किताब दिदा नि पढ्न सकेनन उल्टै भागे यसरि, हेर्नुहोस

काठमाडौँ | विजय शाही अहिले यो नाम भन्नेवित्तिकै युट्युबममा भिडियो हेर्नेहरुलाई पक्कै पनि थाहा छ, उनले तहल्का मच्चाइरहेका छन् । तहल्का यस अर्थमा
युट्युबमा उनका भिडियो भाइरल भइरहेका छन्, उनले आफ्नो प्रतिभा र क्षमता जसरी देखाएका छन्, त्यसले धेरैको ध्यान तानिरहेको छ ।कतिसम्म भने उनको प्रतिभाको आधारमा अनेक मिम बनिरहेका छन्, उनलाई प्रोत्साहन गरेर होस् या उडाएर नै किन नहोस्, मानिसहरुले उनीमाथि भिडियो बनाइरहेका छन्

अनि उनले देखाएको अद्भुत प्रतिभाका कारण मानिसहरुमा आश्चर्य मात्र थपिएको छैन, केहीले त उनको यो काम ठगी हो भन्ने आशंका पनि व्यक्त गरिरहेका छन् ।

सबैभन्दा पहिले लागौँ, कालिकोटका विजय शाही कसरी चर्चामा आए भन्ने विषयमा । गत वर्ष माघको कुरा हो, विजय शाहीले मेमोरी किङ भनिएको विधामा च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाए । त्यसपछि उनको नाम चर्चामा आउन थाल्यो ।
हेर्नुहोस प्रश्नको सामना गर्न नसकेर यसरि भागे विजय शाही –

Related Articles

Back to top button
Close