News

कोरोनाले लियो २४ घन्टामा ११ जनाको ज्यान

काठमान्डौ , नेपालमा पछिलो २४ घन्टामा ११ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार आज देश भर मा ११ जनाको कोरोना संक्रमण बाट ज्यान गएको हो ।त्यस्तै नेपालमा आज जना महिला र जना पुरुष गरि थप ९७९

जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार आज देश भरि गरिएको ९२१८ पीसीआर परीक्षणमा ९७९ जनामा कोरोना संकमण देखिएको हो ।आज देश भरि सक्रिय कोरोना संक्रमितको संख्या १६२५९ रहेको छ ।नेपालमा आज कोरोनालाई जितेर घर फर्कनेको संख्या १७३६ रहेको छ

काठमान्डौ , नेपालमा पछिलो २४ घन्टामा ११ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार आज देश भर मा ११ जनाको कोरोना संक्रमण बाट ज्यान गएको हो ।त्यस्तै नेपालमा आज जना महिला र जना पुरुष गरि थप ९७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय श्रोतका

अनुसार आज देश भरि गरिएको ९२१८ पीसीआर परीक्षणमा ९७९ जनामा कोरोना संकमण देखिएको हो ।आज देश भरि सक्रिय कोरोना संक्रमितको संख्या १६२५९ रहेको छ ।नेपालमा आज कोरोनालाई जितेर घर फर्कनेको संख्या १७३६ रहेको छ

Related Articles

Back to top button
Close