News

कोरोनाबिरुद्ध अग्रमोर्चामा राष्ट्रिय आबिष्कार केन्द्र, करोडौंका भेन्टिलेटर निशुल्क मर्मत

अस्मीता खड्का, महावीर पुन अध्यक्ष रहेको र उनैको परिकल्पनामा स्थापित राष्ट्रिय आबिष्कार केन्द्र अहिले नयाँ भे’न्टीलेटर निर्माण र विग्रीएका भेन्टीलेटरको मर्मतमा दिनरात ख’टिरहेको छ ।पछिल्लो चरणमा केन्द्रले बिहिबार मात्र

गंगालाल हस्पिटलमा वि’ग्रीएर ध’न्काईएका भेन्टीलेटर मर्मत गरेर पुनःसञ्चालनमा आउने बनाई दिएको छ । पुनका अनुशार शहिद गंगालाल मुटु रो’ग अस्पतालका ७ वटा बिग्रेका भेन्टिलेटरहरु राष्ट्रिय आविष्कार केन्द्रका स्वंयम सेवकहरुले मर्मत गरि राम्रोसंग चल्ने बनाएका हुन् ।यी भेन्टिलेटरहरु मर्मत गरेर चलाउँदा नयाँ भेन्टिलेटर किन्ने झन्डै १ करोड रुपैंया जति ब’चेको उनको भनाई छ ।

उनी भन्छन् – ‘सकिन्छ भने नयाँ भेन्टिलेटरहरु र अन्य मेडिकलका सामानहरु पनि किन्नु होस् तर पुरानालाई पनि सकेसम्म मर्मत गर्नुहोस् ।’‘ती भेन्टिलेटरहरु बनाउनको लागि चाहिने साधारण पार्टपूर्जाहरु पनि त्यहि अस्पतालमा नै रहेछन । यसरी ७ वटा भेन्टिलेटर बनाउनको लागि एक पैसा पनि खर्च भएन । ६ जना भाईको ४ दिनको मिहनत मात्र खर्च भयो,’ महावीर पुनले जानकारी दिए ।एउटा बिग्रेको भेन्टिलेटर बनाउन १० हजार रुपैंया देखि ५० हजार रुपैंयासम्मको पार्टपुर्जाहरु फेर्यो भने काम गर्ने उनको अनुभव छ ।

उनी भन्छन् – ‘अलिकति पैसा खर्च गरेर १५ लाख, २० लाख रुपैंया पर्ने भेन्टिलेटरहरु बन्छन भने किन नबनाउने ? यसको लागि मदत चाहिन्छ भने राष्ट्रिय आविष्कार केन्द्रले सकेसम्म मदत गर्छ ।’यो कामको सबैतिरबाट प्रशंसा भैरहेको छ । वि’रामीको संख्या बढ्दै आएको बेला यस्तो कामले धेरैको ज्यान ब’च्नसक्छ । यसै पनि चिकित्सकहरुले वि’रामीको बढ्दो संख्या हेरेर राज्यले तयारी गर्नुपर्ने कुरा बारम्बार दोहोराउँदै आएका छन् । तर राज्यले अहिलेको अवस्थामा वि’रामीको संख्या अनुसार भेन्टीलेर खरिद गर्न नसक्ने कुरा बताउँदै आएको छ ।

संक्रमण रो’क्न अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरुका लागि आ’विष्कार केन्द्रले पी’पीर्ई, स्वाब संकलन बुथ र मास्कलगायतका सामान निःशुल्क वितरण गरिरहेको छ । अस्पतालमा कार्यरत चिकित्सक मात्र नभई सरसफाइ कर्मचारीदेखि लिएर सु’रक्षा गा’र्ड र पछिल्लो समय प्रहरीहरूलाई समेत पि’पिईजस्ता सुरक्षाका सामान वितरण गरिरहेको छ ।आ’विष्कार केन्द्रले मास्क, फे’सियल मास्क, न्यु’मास्क, स्वाब संकलन गर्ने बुथ, डि’सइन्फेक्ट गर्ने ब’क्स, ए’रोसोल बक्स, बि’रामी हेरचाह गर्ने रो’बोर्ट उत्पादन र वितरण गरिसकेको छ ।

भे’न्टिलेटर निर्माणमा बा’योमेडिकल, मे’कानिकल, इ’लेक्ट्रोनिकल र स’फ्टवेयर इन्जिनियरसहित प्राविधिक टि’म लागिपरिरहेको छ । यो केन्द्रले बनाएको भे’न्टीलेटरको मुल्य ३ लाख बराबरको हुनेछ ।राष्ट्रिय आविष्कार केन्द्रमा अहिले कोरोना वि’रुद्ध ल’ड्ने १२ किसिमका सामानहरु निर्माण भैरहेको र अन्य पनि बनाउने प्रयासमै रहेको अध्यक्ष पुनले बताएका छन् ।केही समय अगाडि सामाजिक अभियन्ता एवं वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमित वि’रामीका लागि खाना र औ’षधि लैजाने रो’बोट निर्माण गरेको थियो ।

केन्द्रका अ’नुसन्धानकर्ताले ११ दिन लगाएर उक्त खाना र औ’षधि बो’क्ने रोबोटको निर्माण गरेको संस्थापक अध्यक्ष महावीर पुनले बताए । मास्क, पी’पीई र श्वा’स लिने अ’टोमेटिक भे’न्टिलेटरसँग केन्द्रले यस्तो रो’वोट नि’र्माण गरेको छ । मास्क ब’नाउनको लागि चाहिने फि’ल्टर म’शीन भने अमेरिकाबाट ल्याइएको थियो ।ग’म्भिर प्रकारका वि’रामीको लागि आ’इसियू र भे’न्टीलेटरमा राखेर उपचार गर्नुपर्ने भएको हुँदा, वि’रामीको संख्या अनुसार हस्पिटलमा भेन्टीलेर नहुँदा विरामीले हस्पिटलको गे’टमै प्राण त्या’ग्नु परेको पनि छ ।

विभिन्न हस्पिटलमा वि’ग्रीएर थ’न्काईका ४० भन्दा बढी भे’न्टीलेटर केन्द्रले मर्मत गरी चल्ने बनाई दिएको छ । त्यो पनि निशुल्क !आ’विस्कार केन्द्रले अहिलेसम्म एक करोड रुपैयाँ बराबरको पिपिई निर्माण गरी वितरण गरिसकेको छ । यो सबै जनताले गरेको सहयोगबाट निर्माण गरिएको केन्द्रका अध्यक्ष पुन बताउँछन् ।खसोखास

Related Articles

Back to top button
Close