Entertainment

घरमा भएको नकारात्मक उर्जालाई भगाएर सकारात्मक उर्जा ल्याउन अपनाउनुहोस् यी ७ उपाय

नकारात्मक उर्जाले घरमा कयौँ किसिमका समस्याहरुको जन्म हुन्छ । जसका कारण आपसमा झगडा हुने, सम्पत्तिको क्षति अर्थात कमी हुने आदि हुन्छन् । तर यसो भयो भन्दैमा चिन्ता लिनु भने पर्दैन ।

कुनै पनि घर परिवारले सुख, शान्तिको मनोकांक्षा राखेका हुन्छन् । तर सबैको घरमा त्यस किसिमको वातावरण सिर्जना भएको हुँदैन । यसो हुनुमा त्यस्तो घरमा नकारात्मक उर्जाको प्रभाव रहेको शास्त्रिय मान्यता छ । सकारात्मक उर्जा ल्याउन निकै कष्ट गर्नु पर्ने र थुप्रै उपाय गर्नु पर्ने हुन्छ ।

तपाईंको घरमा भएको नकारात्मक उर्जालाई भगाएर सकारात्मक उर्जा ल्याउन सकिने केही सहज उपाय यहाँ प्रस्तुत गर्दछौँ ।

मनोकामना पूरा हुनेछ
हरेक दिन साँझको समयमा पिपलको बोटमा पानी चढाउनुहोस् यसो गर्दा पानीमा थोरै दूध पनि मिसाउन नर्बिसनु होला । यसपछि दीप जलाउनु होस् र आफ्नो मनोकामना सम्झदैँ पाँच पटक परिक्रममा गर्नुहोस् । यसो गरेमा आफ्नो मनोकामना चाँडै पूरा हुनेछ ।

Related Articles

Back to top button
Close