International

रूसमा

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ११ हजार १७ पुगेको हो ।

एकै दिन ६ हजार ६३५ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख १३ हजार ९३६ पुगेको छ ।

२ लाख १३ हजार ८५१ जनाको उपचार भइरहेको छ भने ५ लाख १६ हजार २०६ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ११ हजार १७ पुगेको हो ।

एकै दिन ६ हजार ६३५ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख १३ हजार ९३६ पुगेको छ ।

२ लाख १३ हजार ८५१ जनाको उपचार भइरहेको छ भने ५ लाख १६ हजार २०६ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

Related Articles

Back to top button
Close