News

कोरोना सं,क्र,म,ण,का कारण नेपालमा थप एकजनाको मृ,त्यु पुष्टि !

काठमाडौं । नेपालमा आज थप एकजना कोरोना सं,क्र,म,ण,का कारण मृ,त्यु पुष्टि भएका छन् । मृ,त्यु हुनेमा बाग्लुङ जिल्लाका २९ वर्षीय पुरुष भएको र उनको आइतवार मृ,त्यु भएको मन्त्रालयले ब,ताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भन्नुभयो, ‘मृ,त,क ढोरपाटन नगरपालिकाको क्वा,रन्टीनमा हुनुहुन्थ्यो र भारतबाट क्ष,य,रो,गको उपचार गराई नेपाल फर्कनु भएको थियो,’

यो सँगै नेपालमा कोरोनाबाट ज्या,न गु,मा,उ,ने,हरुको संख्या ३५ पुगेको छ । आज कोरोनाभाइरस सङ्क्रमण देखिएकामध्ये सात जना नेपाल वायुसेवा निगमका क,र्मचा,री भएको बताइएको छ। उद्धार उडानमा ,संलग्न चा,लक द,लका सदस्यहरूमा कोरोनाभाइरस स,ङ्क्र,म,ण देखिएको हो। उनीहरूलाई क्वारन्टीनमा रा,खेको बताइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उ,ड्डय,नम,न्त्री योगेश भट्टराईले ती कर्मचारीलाई कोरोनाभाइरस स,ङ्क्र,म,ण देखिएकोमा दुस्ख व्यक्त गर्दै ट्वीट गरेका छन्। देशभरि विभिन्न स्थानमा अहिले क्वारन्टीनमा २९,९१५ जना छन्। पछिल्लो २४ घण्टामा ४,७२१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो।सबैको जानकारीको सेयर गर्नुहोस !!

Related Articles

Back to top button
Close