International

अमेरिकामा

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा नयाँ रेकर्ड कायम गरेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा हालसम्मकै सर्वाधिक ७१ हजार ३५५ जना संक्रमित भएका छन् । योसँगै अमेरिकामा संक्रमण हुनेको संख्या ३२ लाख ९१ हजार ३५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८२७ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६४९ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १४ लाख ५४ हजार २८५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १७ लाख ७५९ जनामध्ये १५ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको छ ।

६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा नयाँ रेकर्ड कायम गरेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा हालसम्मकै सर्वाधिक ७१ हजार ३५५ जना संक्रमित भएका छन् । योसँगै अमेरिकामा संक्रमण हुनेको संख्या ३२ लाख ९१ हजार ३५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८२७ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६४९ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १४ लाख ५४ हजार २८५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १७ लाख ७५९ जनामध्ये १५ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको छ ।

Related Articles

Back to top button
Close