Video

राजेश हमाल संग धेरै स्टेज संगै पुगेका गायक खुमन अधिकारीले दिए दीपाश्रीलाई मुखभरिको जवाफ,राजेश हमाल संग भोटिङ्ग गरौ !

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा आज भोली विवादका धेरै विषयहरु सार्वजनिक भइरहेको छ । केही दिन अगाडी हास्य कलाकार दिपा श्री निरौलालले ‘रजतपत अंकल’ प्रकाश

सुवेदीसँग दिएको अन्तर्वातामा राजेश हमाल महानायक हो र ? भन्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । जसको कारण सामाजिक सञ्जालमा दिपा श्रीको चर्को विरोध भइरहेको छ । यही क्रममा लोकप्रिय गायक खुमन अधिकारीले दिपा श्रीमाथि आक्रोस पोखेका छन् ।

उनले लालीगुराँस डटकम मार्फत अभिनेता हमालको समर्थन गर्दै नेपाली फिल्मलाई काँधमा बोकेका राजेश हमाललाई दिइएको टाइटल नेपाली दर्शकले दिएको बताएका छन् ।

भोटिङ्ग गर्ने हो भने पनि राजेश हमालको पक्षमा नै १००प्रतिशतनै मत खस्ने भन्दै दिपा श्री निरौलालाई सजक रहन अनुरोध गरेका छन।
हेरौ यो बिशेष कुराकानी :

Related Articles

Back to top button
Close