News

केएमसी अस्पतालमा काठमाडौं गोकर्णका कोरोना संक्रमित बि’रामीको मृ’त्यु

मुख्य पृष्ठसमाचारकेएमसी अस्पतालमा काठमाडौं गोकर्णका कोरोना संक्रमित बि’रामीको मृ’त्यु
केएमसी अस्पतालमा काठमाडौं गोकर्णका कोरोना संक्रमित बि’रामीको मृ’त्यु
सिधाकुरा १५ मिनेट अघि प्रकाशित

स स स
० प्रतिक्रिया

Sponsored LinksYou May Like
Weehawken Woman Was Playing on This Free Slot App On Her Phone To Waste Time And Won Big
Download Now | GSN Casino
Slot Machines Can Be Easy to Win, If You Know This
Neverland Casino
by Taboola

काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा उ’पचाररत एक कोरोना पोजेटिभ बि’रामीको मृ’त्यु भएको छ । काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा मृ’त्यु भएको हो । अस्पताल प्रशासन विभागका दिपक बस्नेतका अनुसार ती

पुरुषमा अन्य स्वास्थ्य स’मस्या पनि थियो र पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो । ती पुरुषको हिजो उपचारका क्रममा मृ’त्यु भएको हो । यससँगै नेपालमा कोरोना पाजेटिभ व्यक्तिको मृ’त्यु हुनेको संख्या ३६ पुगेको छ ।ती पुरुष मि’र्गौलाको बि’रामी थिए ।

स्वास्थ्यमा स’मस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रि’फर गरिएको थियो । श्वा’सप्रश्वासको समेत स’मस्या भएकाले के’एमसीको भे’न्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।कोरोना

संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वा’बको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृ’त्यु भयो । मृ’त्यु भएको भो’लिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको छ ।

Related Articles

Back to top button
Close